skip this farak Kura Pravakar

हुम्लाको चंखेली गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गए राति हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।चंखेली गाउँपालिका–४ को पिप्लाङ्ग गाउँमा गएराती दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो।आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान आएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

हुम्लाको सिडियो कार्यालयका अनुसार कम्तिमा पचास लाखको क्षति भएको अनुमान छ । आगलागीको कारणबारे जानकारी नभएको र मानवीय तथा चौपायाको क्षति भने भएको छैन ।

 

nijgadh-supermart-adz1200-630