आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दै
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४७
2.62K
shares

काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू काृ तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।जिम्बावे ‘ए’ पनि बिलयो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुँनेछ।
काठमाडौं । बैशाख १७ गते
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४७

















