skip this

एमाले सचिवालय बैठक सुरू, समानुपातिक सांसदको नाम टुंगो लगाउँदै

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।

nijgadh-supermart-adz1200-630