नेकपा (एमाले) निजगढ नगर कमिटीको अधिवेशन बैशाख १८ देखि १९ सम्म हुने

वि.सं.२०८१ चैत २५ सोमवार २०:०८
279
shares

बारा–नेकपा (एमाले) निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने हुने भएको छ ।
एमाले निजगढ नगर सचिवालय बैठकले बैशाख १८ देखि १९ सम्म गर्ने निर्णय गरेको हो ।
नगर कमिटी अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा बसेको सचिवाल बैठकले बैशाख ७ गतेसम्म वडा अधिवेशन तथा भेला सम्पन्न गर्ने निर्णय गरेको नगर सचिव तिलक घलानले जानकारी दिए।

वि.सं.२०८१ चैत २५ सोमवार २०:०८