skip this

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

690 shares
oil-nigam-amlekhgunj-adv.jpeg

उदयपुर । उदयपुरमा आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका-७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो ।

 

nijgadh-supermart-adz1200-630