skip this

भरतपुर अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।

कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा गंगा फागुन २४ गते भर्ना भएकी थिइन् ।

गंगाले साधारण तरिकाले नै छोरी जन्माएकी थिइन् ।

अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालको दावी छ ।

nijgadh-supermart-adz1200-630