असन र इन्द्रचोकमा सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)
वि.सं.२०७९ भदौ २१ मंगलवार १४:१३
1.45K
shares
काठमाण्डौँ– काठमाण्डौँ महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।
तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।










वि.सं.२०७९ भदौ २१ मंगलवार १४:१३
















