skip this farak Kura Pravakar

जीप दुर्घटनामा एक जनाको मृत्यु

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । दुई जना घाइते भएका छन् ।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630