skip this farak Kura Pravakar

अपडेट : अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट घाईते महिलाको मृत्यु

2.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणमा परि घाईते भएकी महिलाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट घाईते भएकी स्थानीय रुकैदा खातुनको उपचारको क्रममा मृत्यु भएको हो । उनको सिमरास्थित अल्पाईन अस्पतालका लागि ल्याईएको थियो ।

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको पार्किङ पछाडी घाँस काट्न जंगलमा पुगेकी महिलालाई हात्तीले आक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक रामले जानकारी दिए ।

मेयर पौडेल अस्पतालमा
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल अस्पताल पुगेका थिए । हात्तीको आक्रमणबाट घाईते भएकी महिलाको स्वास्थ्य अवस्था बुझेर मेयर पौडेल अस्पतालबाट फर्किएका छन् ।

अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट एक महिला घाईते

nijgadh-supermart-adz1200-630