skip this farak Kura Pravakar

उत्तरले कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्‍यो,घरभित्रै बस्न चेतावनी

732 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन चेतावनी दिएको हो ।उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन सार्वजनिक छ ।

nijgadh-supermart-adz1200-630