skip this farak Kura Pravakar

सरकारले ल्याएको अध्यादेशको विष्णु रिजालले गरे विरोध

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले ल्याएको अध्यादेशको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विरोध गरेका छन्।आज समाजिक सञ्जाल मार्फत सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णयको उनले विरोध गरेका हुन । ग

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।उक्त अध्यादेश फिर्ता लिन विभिन्न पार्टीका नेताहरूले माग गरिरहेका छन्।एमाले केन्द्रीय सदस्यसमेत रहेका रिजालले रेसम चौधरीलाई रिहाइ गरेर देउवाले एक तीरले दुई शिकार गर्न खोजेको आरोपसमेत लगाएका छन्।

nijgadh-supermart-adz1200-630