skip this

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रि–ओपन सेसन नेप्से सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।

६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

nijgadh-supermart-adz1200-630