skip this

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याएका छन्।

उनले जानी जानी वक्तव्यमा नभनीएको नभइ रातो कितावमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका हुन्। गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उनले बताए।

nijgadh-supermart-adz1200-630