skip this farak Kura Pravakar

निजगढमा ब्रह्मस्थान मन्दिर निर्माणार्थ आजदेखि राम चरित मानस हुने, विहान कलश यात्रा

3.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ८ मा सोमबारदेखि राम चरित मानस हुने भएको छ । श्री रामनवमीको शुभ अवसरमा ब्रह्मस्थान मन्दिर निर्माणार्थ आजदेखि हुने राम चरित मानसको पहिलो दिन विहान कलश यात्रा निकालिदै छ ।

श्री राम नवमी सेवा समिति, निजगढ ९, बाराको आयोजनामा निजगढ ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको पुर्व तर्फ वागदेव जाने बाटोमा राम चरित मानस कथा बाचनदेखि विविध कार्यक्रम हुनेछ ।

बैशाख ५ गतेसम्म राम नवमीसम्म ९ दिन हुने तुलसी कृत राम चरित मानस नवाह पारायण प्रमुख वाचक पण्डित सुरेश रिसाल तथा उप–वाचक पण्डित विष्णु प्रसाद आर्यालको मुखार विन्दबाट प्रवचन तथा ख्याती प्राप्त कलाकारबाट देवलीला, झाकी हुन छ ।

कार्यक्रमहरू :

nijgadh-supermart-adz1200-630