skip this

सुदुरपश्चिम शिवपुरी मैत्रीपूर्ण राष्ट्रिय तेक्वान्दोमा निजगढका खेलाडीले जिते ११ स्वर्ण

3.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–असोज २ देखि ५ गतेसम्म आयोजित प्रथम सुदुरपश्चिम शिवपुरी मैत्रीपूर्ण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले ११ स्वर्ण हात पारेका छन् ।

शिवपुरी तेक्वान्दो डोजाङ्गले आयोजना गरेको मधेश प्रदेश बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ योजना टोलस्थित श्री नेत्रोदय तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले ११ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेका हुन् ।

नेत्रोदयबाट प्रतियोगितामा डोजाङका प्रशिक्षक शंकर रखाल मगर र टिम म्यानेजर गौरभ दाहाल सहभागि रहेका थिए । नेत्रोदय तेक्वान्दो डोजाङ्गका २० जना खेलाडी सहभागी भएको राष्ट्रिय स्तरको प्रतियोगितामा पदक विजेता खेलाडी यी हुन् :

महिला तर्फ
१.) मेगना पुलामी (प्रथम)
२) सहसिका लामा (प्रथम)
३.) सृष्टि स्याङ्तान (प्रथम)
४.) जस्मिन थापा (प्रथम)
५.) समृद्धि सुनवार (प्रथम)
६.) श्रीया दाहाल (द्धितीय)
पुरुषतर्फ
७.) विश्वास तिमलसिना (प्रथम)
८.) समिप गौतम (प्रथम)
९.) समर्पण नेपाली (प्रथम)
१०.) डेपिन गौतम (प्रथम)
११.) अमन माझी (प्रथम)
१२.) गौरभ दाहाल (प्रथम)
१३.) निश्चल धामी थारु (द्धितीय)
१४.) रिसब चौधरी (द्धितीय)
१५.) आक्रिश खुलाल (तृतीय)
१६.) कन्या दास (तृतीय)

१७.) नवग स्याङतान (तृतीय)
१८.) आशिष चौधरी (तृतीय)
१९.) राम मुखिया (तृतीय)
२०.) सुरज साह (तृतीय)
उत्कृष्ट पम्से
निश्चल धामी

nijgadh-supermart-adz1200-630