कामु प्रधानन्यायाधीशको ध्यान सरुवा बढुवामा, न्याय सेवाका कर्मचारी को कहाँ पुगे ? (सूचीसहित)
वि.सं.२०७८ चैत ६ आइतवार १८:०९
2.04K
shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवाका कर्मचारीको सरुवा र बढुवामा अतिरिक्त चासो दिएका छन् ।
कामु भएलगत्तै धमाधम न्यायाधीश नियुक्तिदेखि सरुवा-बढुवामा हात हालेका कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक राखेर नियुक्ति र सरुवा गरेका हुन् ।
आयोगको बैठकले सरकारी वकिल तथा न्याय सेवाका सहसचिव, उपसचिव र अधिकृतहरूको सरुवा गरेको छ ।
वि.सं.२०७८ चैत ६ आइतवार १८:०९

















