skip this

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नेपाली कांग्रेसले निर्णय गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको हो।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने महामन्त्री गगन थापाले जनाएका छन् । यो निर्णयसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने महामन्त्री थापाले बताएका छन् ।

nijgadh-supermart-adz1200-630