skip this

एकीकृत समाजवादीको सचिवालय बैठक, यि विषयमा हुँदैछ छलफल

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने लगायत विषयमा छलफल हुने प्रवक्ता खतिवडाले बताएका छन् ।

nijgadh-supermart-adz1200-630