महिलाको सफलताको कथा : नगरकै एक्ली मयूरी चालक निर्मलाको मासिक कमाई १५ हजार (भिडियो संवाद)

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढकी एक मात्र महिला चालक हुन्–निर्मला पराजुली । तीन वर्षदेखि मयूरी चलाउँदै आएकी निर्मलाले मासिक १५ हजारसम्म कमाई गर्दै आउनु भएको छ । उहाँसंग महिलाको कुरा सहकर्मी सर्मिला घिमिरेले कुराकानी गर्नुभएको छ ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630