कागेश्वरी मनोहरामा अनुदानमा काउ म्याट वितरण
वि.सं.२०७९ साउन ११ बुधवार ०७:४४
1.71K
shares

काठमाण्डौं– कागेश्वरी मनोहरा नगरपालिकाले कृषकलाई अनुदानमा काउ म्याट वितरण गरेको छ ।
नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ का भित्रका किसानलाई ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरिएको हो ।
पशु सेवा कार्यालय मुलपानीको आयोजनामा मंगलबार एक कार्यक्रमकाबीच नगर प्रमुख उपेन्द्र कार्कीले किसानलाई काउ म्याट हस्तान्तरण गरेका हुन् ।
वि.सं.२०७९ साउन ११ बुधवार ०७:४४

















