skip this farak Kura Pravakar

सुवेदी जापानका लागि राजदूत नियुक्त

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा.दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

 

nijgadh-supermart-adz1200-630