skip this farak Kura Pravakar

बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा फेला

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक महिलाको शब भेटिएको छ । बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा केटिएकी हुन । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।

 

nijgadh-supermart-adz1200-630