skip this farak Kura Pravakar

कुमारी बैंकका ग्राहकलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २०%सम्मको छुट

315 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २०%सम्मको छुट पाउने भएका छन् ।
बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

nijgadh-supermart-adz1200-630