यस्तो छ ओखर खानुका फाइदा
वि.सं.२०७८ असोज १८ सोमवार ०७:४९
450
shares
छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् ।
-एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ ।
-यसले आमबातलाई नाश गर्छ ।
-उमेर पुगिसकेको नानीहरुको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले बिस्तारै त्यस्तो बानी हटेर जान्छ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट
वि.सं.२०७८ असोज १८ सोमवार ०७:४९