skip this

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट निर्वाचित

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट निर्वाचित भएका छन् ।आज बिहान बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

भट्ट पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य समेत हुन् । उनी योपटकको प्रदेशसभा निर्वाचनमा डडेधुराबाट निर्वाचित भएका थिए ।सत्ता गठबन्धनबाट उनलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

nijgadh-supermart-adz1200-630