रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान
वि.सं.२०७९ मंसिर ४ आइतवार ०९:०९
831
shares

रौतहटर ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् । नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार ०९:०९

















