skip this

माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् ।

उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् । 

रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।  

nijgadh-supermart-adz1200-630