skip this

त्रिबी खेलमा मैदानमा पानी पर्दा नेपाल–कुबेतको रोकियो खेल

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा बिषफोटक ब्याटिग गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो । खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।

nijgadh-supermart-adz1200-630