नेपालले फर्कायाे एक गाेल !
वि.सं.२०७९ असोज ३ सोमवार १८:३०
1.15K
shares

काठमाडाैं-काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालले एक गाेल फर्काएकाे छ । जारी खेलमा बंगलादेशले द गोल थपेको छ ।
खेलकाे ६७ मिनेटसम्मकाे अपडेटमा नेपाल दबाबमा छ । नेपालले पाएकाे अवसर गुमाएकाे छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् ।
नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।
वि.सं.२०७९ असोज ३ सोमवार १८:३०
















