skip this bagdve 29 th

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।
     स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
    स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै  भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने उनले बताए ।

nijgadh-supermart-adz1200-630