skip this

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही-रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् ।

९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । 
रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मतगणना सुरु भएको छ । 
 

nijgadh-supermart-adz1200-630