एमालेका मैनालीले खानेपानी मन्त्री चाैधरीलाई २३२४ मतले पछाडी छाडे
वि.सं.२०७९ मंसिर ६ मंगलवार ०९:४४
1K
shares

बारा-बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ एमालेका अच्युत प्रसाद मैनालीले अग्रता बढाउँदै लगेका छन् ।
मैनालीले २३२४ मतान्तरले अग्रता लिएका छन्।
नेकपा (एमाले) का अच्युत प्रसाद मैनालीले ८९६१ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमाकान्त चाैधरीले ६६३७ मतले पछ्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश घिमाल ३८६ मतसहित तेस्रो स्थानमा छन् ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार ०९:४४

















