skip this

भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

777 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थप २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी भने फरार छन् ।

nijgadh-supermart-adz1200-630