skip this

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

nijgadh-supermart-adz1200-630