skip this yams_Max_Hospital.jpeg

निजगढ ५ नं. वडा कार्यालयले बाड्यो जेष्ठ नागरिक तथा अपाङ्गतालाई पानी तताउने जग

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ नगरपालिका वडा नं. ५ को कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई पानी तताउने जग वितरण गरेको छ ।

कार्यालयले पूर्ण अपाङ्गता भएका ७ जना र ७० वर्ष उमेर कटेका एक सय २३ जना र अपाङ्गता ११ जना गरि एक सय ४१ जनालाई पानी तताउने जग वितरण गरेको हो ।

कार्यालय भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले बताए ।

nijgadh-supermart-adz1200-630