फरक नेपाल
वि.सं.२०७८ फागुन ४ बुधवार १२:१९
उदयपुर । उदयपुरमा आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो ।
Farak Nepal