skip this farak Kura Pravakar

निजगढ ४ मा गठबन्धनको प्यानलसहित विजयी, कसको कति मत ?

4.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढ ४ मा सत्ता गठबन्धन प्यानलसहित विजयी भएको छ । गठबन्धनका उम्मेदवार विसन सापकोटा एक सय ८ मतको अन्तरले विजयी भएका हुन् । उनले १०९४ मत ल्याउँदा एमालेका उम्मेदवार जयराम कुमरले ९८६ मत प्राप्त गरे ।

त्यसैगरी महिला सदस्यमा मिना चौरेल १४३ मतान्तरले विजयी भईन् । त्यसैगरि दलित महिला सदस्य सुमित्रा विश्वकर्मा १२२ मतान्तरले विजयी भईन् भने सदस्य राजसेन कुमरले १०८ र सागर खत्री गौतमले ९८ मतान्तरले विजयी भएका छन् ।

nijgadh-supermart-adz1200-630