ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

999 shares

काठमाडौँ :  काठमाडौँको ठमेलमा एकजना जर्मनीका नागरिक मृत फेला परेका छन् ।
   उनी ठमेलस्थित एक होटलको कोठामा मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ ।
  प्रहरीका अनुसार तीन महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् ।
   प्रहरीले यो विषयमा होटल सञ्चालकसँग सोधपुछ भइरहेको जनाएको छ