skip this hetauda tech

पोखरीमा नुहाउन गएका युवकको डुबेर मृत्यु

846 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी : पोखरीमा नुहाउन गएका सप्तरीका एक युवकको बिहीबार साँझ डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका-२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ  स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज राखिएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630