skip this farak Kura Pravakar

सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्युु

552 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
   स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
    घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630