skip this

सहयात्री पवनको गजल

3.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

फुल जस्तै हाम्रो माया, सधै भरी फुलिरहोस

तिम्रो कोमल स्पर्शमा, मनमोह झुलिरहोस

मेरो हातको सिरानी, तिमिले लगाउदा ‘माया’,

दुनिया नै छक्क पर्ने, हिमाल जस्तै चुलिरहोस ।

–खोटाङ,नेपाल, हाल साउदी अरेबिया

nijgadh-supermart-adz1200-630