skip this yams_Max_Hospital.jpeg

नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघको प्रदेश २ कमिटी गठन

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघको प्रदेश २ कमिटी गठन भएको छ । प्रदेशको तेस्रो भेलाबाट सर्वसम्मत रुपमा कार्यसमिती गठन गरेको छ ।
केन्पो खुकुरी मार्सल आर्ट संघको प्रदेश अध्यक्षमा युद्ध प्रसाद बजगाई, उपाध्यक्षमा तिलक घलान, प्रेम प्रसाद पटेल, सचिवमा भोला प्रसाद ढुङ्गाना चयन भएका छन् ।
सदस्यमा गणेश साह ठकुरी, मिम बहादुर लामा, आशिष खड्का चयन भएका छन् । त्यस्तै सदस्यमा अर्जुन रसाईली, इन्द्र कण्डेल, अनिश खड्कालाई चयन गरेको छ ।
भेलालाई कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पुर्ण प्रसाद पाण्डेले सम्बोधन गरेका थिए ।

nijgadh-supermart-adz1200-630