skip this

फुटबलर विमल राना अष्ट्रेलिया पलायन

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।

nijgadh-supermart-adz1200-630