गायक शाहविरुद्ध आज तेस्रोपटक म्याद थपिँदै
वि.सं.२०७८ चैत ४ शुक्रवार १५:०१
1.74K
shares

काठमाडौं । नायक पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थप्ने तयारी गरिएको छ ।
बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो ।
१२ दिने म्याद आज सकिँदै छ ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।
अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
- पल शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
- अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ
- पल शाह प्रकरण : सामाजिक सञ्जाल मार्फत पीडितको चरित्र हत्या गर्ने दुई युट्युबर पक्राउ
- नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
- अभिनेत्री थापालाई युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा
- रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ
- साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
- युट्युबमा नायिका रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी तारा राणाले दिइन् साइबर ब्युरोमा उजुरी
- प्रेस काउन्सिल, साइबर ब्युरो र गृह मन्त्रालयले दियो युट्युबरलाई चेतावनी, १६ वटा कारवाहीमा
- यी हुन् कारबाहीका लागि सिफारिसमा परेका १६ वटा युट्युव च्यानलहरु (सूचीसहित)
- नायिका थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिल नेपाललाई पत्र
- निर्माता यशोदा राई भन्छिन्ः समाजिक सञ्जालको वहसले लाखौं पल जन्माउदै, गायिकाको जिवन कस्ले रक्षा गर्ने ?
- वकिलको मोवाइलमा पिडित गायिकाले पठाइन् डर लाग्दो म्यासेज, बुवाआमा निरास
- बलात्कारको आरोप लागेका पल शाह यसरी छिरे प्रहरी कार्यालयमा (भिडिओ)
वि.सं.२०७८ चैत ४ शुक्रवार १५:०१
















