skip this

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मनाङ– पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ ।

मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।

आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630