skip this

इटा उद्योगमा एक युवक मृत फेला

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कपिलवस्तु । कपिलवस्तुको इटा उद्योगमा एक जना युवक मृत फेला परेका छन् ।

जिल्लाको शिवराज नगरपालिका–६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका–९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत फेला परेको र घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630