फरक नेपाल
वि.सं.२०७९ जेठ १ आइतवार ०७:५१
काठमाडौं । सप्तरीको कंचनरूप नगरपालिका–१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् ।
उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।
Farak Nepal