बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १२:३०
951
shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १२:३०

















