skip this

कर्नाटक निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ ।यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।

nijgadh-supermart-adz1200-630