skip this farak Kura Pravakar

जबर्जस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जबर्जस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका–१ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका हुन् ।गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630